लोक सेवा आयोगको सर्भरमा डाटा हराएपछि पुनःदरखास्त आह्वान

Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिकाकाठमाडौं : लोक सेवा आयोगको सर्भरमा समस्या देखिएपछि तथ्याङ्क अर्थात् डाटा हराएको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया सुरु गर्ने भएको छ । आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा … Continue reading लोक सेवा आयोगको सर्भरमा डाटा हराएपछि पुनःदरखास्त आह्वान